फेसबुकमार्फत सहयोग जुटाएर खेलमैदान निर्माण

म्याग्दी । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढिरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले अर्थ सङ्कलन गरी म्याग्दीका एक गाउँका प्रवासीले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुनःनिर्माणमा प्रवासमा रहेका युवाले मात्रै आर्थिक स्रोत जुटाएका हुन् । मोना कतारका निवर्तमान अध्यक्ष गणेश श्रेष्ठको संयोजकत्वमा … Continue reading फेसबुकमार्फत सहयोग जुटाएर खेलमैदान निर्माण